काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पाटी (नेकपा)को केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी ओलीसँग निकट रहेका सिलवाल नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।
पाटी विभाजनको मोडमा पुगेका प्रधानमन्त्री ओलीले सिलवाल सहितका आफु निकट नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया