गौहर खान र जैद दराबारको विवाहको तयारी शुरु

काठमाडौं । बिग बोस फेम गौहर खान र संगीतकार इस्माइल दराबारका छोरा जैद दरबारको विवाहको तयारी थालिएको छ ।

उनीहरुले आफ्नो वेडिङलाई गाजा नाम दिएका छन् ।

उनीहरुले आफनो वेडिङ फेस्टिबलको फोटो सोसल मिडियामा समेत शेयर गरेका छन् । जसलाई उनीहरुका फ्यानहरुले धेरै मन पराएका छन् । उनीहरुको विवाह भने २५ डिसेम्बरमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?