अन्तिमको फर्स्ट लुक टिजर रिलीज, सलमानसँग भिड्दै आयुष शर्मा (भिडियो)

काठमाडौं । बलिउड स्टार सलमान खानको अपकमिङ फिल्म अन्तिमको फर्स्ट लुक टीजर रिलीज भएको छ ।

टीजर शेयर गर्दै को स्टार आयुष शर्माले लेखेका छन्, ‘मिहेनत खुन र पसिना माग्छ, तर बदलामा धेरै केहि दिन्छ । अन्तिको यात्राको सफल शुरुवात ।’

टीजरमा सलमानसँगै आयुषको पनि शर्टलेस अवतार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?