बलिउड ड्रग्स केस : अभिनेता अर्जुन रामपाल पक्राउ पर्न सक्ने

काठमाडौं । ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपाल झनै समस्यामा पर्दै गइरहेको देख्न सकिन्छ । २१ डिसेम्बरमा उनी एनसीबीको अफिसमा पेश भएका थिए ।

उनलाई ड्रग्स मामिलामा विभिन्न प्रश्न सोधिएको थियो ।

मामिलामा एनसीबीले दिल्लीका डाक्टरको बयान लिएको छ ।

अर्जुन रामपाल

डाक्टरको बयान एनसीबीले अदालतमा १६४ को पेश गरेको छ ।

डाक्टरको यो बयानले रामपाललाई पक्राउ गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?