अमेरिकाले बेरोजगारीलाई हरेक हप्ता ३०० डलर दिने

काठमाडौं । अमेरिकाले बेरोजगारी मानिसलाई हरेक हप्ता ३०० डलर दिने भएको छ ।

त्यस्तै अति आवश्यक परेका मानिसलाई ६०० डलर दिने घोषणा गरेको छ ।

साथै नयाँ प्रावधानअनुरुप सबैभन्दा धेरै प्रभावित भएका कारोवार, स्कूल र स्वास्थ्य सेवाहरुलाई पनि सहयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?