काठमाडौं । कोरोना महामारीमा पनि गरिब दुखीको साथसहयोग गरेका बलिउड अभिनेता सोनू सूदको मन्दिर बनेको छ ।
उनलाई तेलंगाना राज्यको गाउँ डुब्बा टाण्डाका मानिसहरुले उनको मन्दिर बनाएर पूजा गर्न थालेका छन् ।
४७ वर्षका अभिनेताको मन्दिर सिद्दीपेट जिल्लाका अधिकारीहरको सहयोगमा बनाइएको बताइएको छ ।
यो मन्दिरको लोकापर्ण आईतवार भएको हो ।
Telangana: Locals of Dubba Tanda village in Siddipet have constructed a temple to recognize Actor Sonu Sood's philanthropic work.
A local says, "He helped so many people during the pandemic. It's a matter of great delight for us that we've constructed his temple." (20.12.2020) pic.twitter.com/XZoj6x55pq
— ANI (@ANI) December 20, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया