काठमाडौं । अमेरिकाका केहि राज्यमा फाइजरको कोरोना भ्याक्सिनका कारण मानिसहरु बिरामी हुन थालेका छन् ।
भ्याक्सिन लगाएपछि एलर्जी हुँदा केहि मानिसहरुमा समस्या उत्पन्न भएको बताइएको छ ।
अमेरिकाको फूड एण्ड ड्रग एडमिनिश्ट्रेशनले भ्याक्सिनबाट एलर्जीका पाँच केस आएको र जाँच थालिएको बताएको छ ।
शुक्रवार यस्ता केस देखिएपछि शिकागो अस्पतालले केहि दिनका लागि भ्याक्सिनेशन बन्द गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया