काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गर्ने प्रस्ताव स्वीकृत गरेसँगै कांग्रेस काठमाडौंले राजधानीका विभिन्न ठाँउमा प्रदर्शन गर्ने भएको छ ।
नयाँ बानेश्वरमा गरिने विरोध कार्यक्रममा कांग्रेस नेता नेता गगन थापाले सम्बोधन गर्ने छन्।
थापाले सरकार विरुद्धको आन्दोलनमा सहभागी हुन आग्रह पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया