अष्ट्रेलियाविरुद्धको टेस्ट सीरीजबाट बाहिरिए मोहम्मद शमी

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा हारसँगै भारतलाई अर्को झट्का लागेको छ ।

भारतका तीव्र गतिका बलर मोहम्मद शमीको दायाँ हातमा फ्रााउण्ड भएका कारण उनी टीमबाट बाहिरिएका छन् ।

शनिवार पहिलो टेस्टको दोश्रो पारीमा बलिङ गर्ने क्रममा उनको दायाँ हातमा चोट लागेको थियो ।

जसपछि उनी मैदानबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?