काठमाडौं । आज (आइतवार) बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बसेको बैठक करिब २० मिनेट बसेर सकिएको बालुवाटार स्रोतले जनाएको छ ।
आजको बैठकमा के निर्णय भयो भन्ने बारे निर्णय आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया