काठमाडौं । एक शिक्षक आफ्नै स्कूलकी विद्यार्थीसँग प्रेममा परे ।

उनीहरु विवाहको लागि तयार पनि भए । सम्बन्धपछि जब प्रेमीले विदेश जाने कोशिश गरे तब टीचरले उनलाई केस दर्ता गराएर जेल पठाए ।
यो घटना भारतको उत्तर प्रदेशस्थित रामपुरको हो । स्कूलमा पढाउने एक शिक्षिकाले आफ्नै छात्रसँग प्रेम गरेकी थिइन् ।
उनले विवाहको आश देखाएर युवकसँग शारीरिक सम्बन्ध पनि बनाइन् ।
जब विद्यार्थी विदेश जाने चक्करमा लागे तब उनले विद्यार्थीमाथि एफआईआर दर्ता गराएर जेल पठाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया