काठमाडौं । अष्ट्रेलिया भारतसँगको ४ टेस्ट सीरीजको पहिलो पारीमा १९१ रनमै समेटिएको छ ।
यसका साथै भारत पहिलो पारीको आधारमा ५३ रनले अगाडि देखिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २४४ रन बनाएको थियो ।

कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाएका थिए । यसैबीच अहिले भारतले दोश्रो पारी शुरु गरेको छ ।
२ ओभर सकिँदा भारतको स्कोर ७ रन रहेको छ । अहिले क्रिजमा पृथ्वी शा र मयंक अग्रवाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया