बिगबोस : स्विमिङ पूल नजिक लडे राहुल महाजन, खुस्कियो टावेल

काठमाडौं । बिगबोस १४ मा हंगामा र बबालको साथ मनोरञ्जन पनि भएको देख्न सकिन्छ । केहि पुराना प्रतियोगी आएपछि इन्टरटेनिङ पनि भइरहेको छ ।

यसैबीच राहुल महाजन र राखी सावन्त बिग बोस घर नजिक लडेको भिडियो सोसल मिडियामा अत्याधिक भइरहेको छ ।

अली निक्की, रुबीना स्विमिङ पूलमा रिल्याक्स गरिरहेका थिए । त्यहि बेला महाजन आउँछन् । त्यसै समयमा उनी लड्न पुग्छन् ।

उनी लड्दा उनले बेरेको टाबेल पनि फुस्किन्छ । रुबीना र निक्की हेरेर हाँसीरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?