सुशान्त डेथ केसमा नाम जोडिएपछि ‘हीरोपन्ती-२’ बाट सारालाई हटाइयो

काठमाडौं । सुशान्त सिंह राजपूत डेथ केसमा नाम जोडिएपछि बलिउड अभिनेत्री सारा अली खानको बिरोध सोसल मिडियामा अत्याधिक भएको थियो ।

यसको असर उनको प्राफेसनल लाइफमा पनि परेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई टाइगर श्रफ स्टारर हीरोपन्ती २ बाट निकालिएको छ । उनको स्थानमा तारा सुतारियालाई कास्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?