फाटेको जुता लगाएर बलिङ गर्दै मोहम्मद शमी

लोकपथ संवाददाता
476
Shares
Indian cricketer Mohammed Shami delivers a ball the three-day tour match between India and WICB President’s XI squad at the Warner Park stadium in Basseterre, Saint Kitts, on July 14, 2016. / AFP / Jewel SAMAD (Photo credit should read JEWEL SAMAD/AFP/Getty Images)

काठमाडौं । भारत र अष्ट्रेलियाको बीच भइरहेको ४ टेस्ट सीरीजको पहिलो म्याचमा भारतले २४४ रनको पारी खेलेको छ ।

मोहम्मद शमी

जवाफी ब्याटिङमा अष्ट्रेलियाको चार विकेट गइसकेको छ भने ७८ रन बनाएको छ ।

टीम इंडिया

यसैबीच भारतीय बलर मोहम्मद शमीले म्याचमा फाटेको जुता लगाएर आएको देखेपछि फ्यान हैरान भएका छन् ।

मोहम्मद शमी

उनको दाहिने खुट्टामा क्यामेरा पुग्दा सो दृश्य देखिएको बताइएको छ ।

विराट कोहली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?