सेफिल्डविरुद्ध म्यानचेस्टर विजयी

लण्डन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बिहिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३२ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै अंक तालिकामा लेस्टर सिटीले १३ खेलबाट २४ अंक जोडेकोछ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकसहित छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?