काठमाडौं । प्रिमियर लिग फुटबलमा आज म्यान्चेष्टर युनाईटेड र सेभिल्ड युनाईटेड भिड्दै छन् । नेपाली समय अनुसार सेभिल्ड र म्यान्चेष्टर युनाईटेडबीचको खेल पौने २ बजे शुरु हुनेछ ।
तालिकाको पुछारमा रहेको सेफिल्डविरुद्ध म्यान्चेष्टर युनाईटेड उत्रदैछ । फरवार्ड ओली म्याकबर्नी समेत चोटका कारण म्यान्चेष्टर युनाईटेडविरुद्ध उत्रने सम्भावना कम छ ।
सेफिल्ड युनाईटेडले १२ खेलको समाप्तीमा मात्र एक अंक जोडेको छ । युनाईटेड जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया