काठमाडौं । रुसमा मंगलवार एक वृद्धाश्रममा लागेको भीषण आगोका कारण ११ जना वृद्धवृद्धाको निधन भएको छ ।
मृत्यु हुने सबै वृद्धवृद्धा हिँडडूल गर्न नसक्ने रहेको बताइएको छ । अहिलेसम्म त्यहाँ भित्र कति जा थिए भन्ने बारेमा केहि स्पष्ट भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया