काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफकी बहिनी कृष्णा श्रफ आफ्नो पर्सनल लाइफलाई लिएर चर्चामा रहन्छिन् ।

उनी आफ्नो लभ लाइफलाई लिएर धेरै चर्चामा रहन्छिन् । उनी सोसल मिडियामा पनि धेरै चर्चामा रहेकी छन् ।

उनी आफ्ना फ्यान्ससँग आफ्ना विभिन्न कुराहरु शेयर गर्दछिन् । अहिले उनको फोटो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

कृष्णाले एक फोटो र एक शर्ट भिडियो शेयर गरेकी छन् । फोटोमा उनी नयाँ ब्वाईफ्रेण्डसँग रहेको देख्न सकिन्छ ।

उनी भिडियोमा किस गरिरहेको पनि देखिएको छ । उनको यो पोस्टमा एक्स ब्वाईफ्रेण्डको कमेन्ट पनि आएको छ । एक्स ब्वाईफ्रेण्ड एबन होम्सले कृष्णाको पोस्टमा Dang u move quick. लेखेका छन् ।

यो पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया