अमेरिकी राष्ट्रपतिको शपथ ग्रहणमा जम्मा एक हजार टिकट बेचिँदै

काठमाडौं । २० जनवरीमा हुने अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा अतिथिहरुको संख्या धेरै कम रहने बताइएको छ ।

यो समारोहमा अन्य बेला २ लाख टिकट बेचिने गरिएको भएपनि कोरोना महामारीले गर्दा यसपटक भने १ हजार टिकट नै बेच्न लागिएको हो ।

यो बाहेक सीनेट र हाउस अफ रिप्रेजेन्टिब्सका ५३५ सदस्य रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?