काठमाडौं । गायक तथा होस्ट आदित्य नारायण विवाह पछि हनीमूनको लागि कश्मिर गएका छन् ।

उनी अभिनेत्री तथा श्रीमती श्वेतासँग हनिमून मनाउन कश्मिर गएका हुन् ।

त्यहाँको फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । उनीहरु कश्मिरमा इन्जोय गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया