काठमाडौं । अभिनेता प्रभाष र अभिनेत्री पूजा हेगडे अभिनित फिल्म राधे श्यामको शूङि हैदराबादमा शुरु भएको छ ।
पूजाले आफ्नो इन्स्टाग्राम अकाउण्टमा फिल्म सेटको एक भिडियो शेयर गर्दै यसको बारेमा जानकारी दिएकी छन् ।
यो फिल्म एक लभ स्टोरी रहेको छ । केहि सीनहरु इटाली र यूरोपका रहेका छन् । फिल्म राधे अर्को वर्ष रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया