न्यूड फोटोशूटको कारण भएको विवादमा मिलिन्द सोमनको रिएक्शन : भगवानले यस्तै जन्माएका हुन्

काठमाडौं । एक्टर तथा मोडल मिलिन्द सोमनले न्यूड फोटोशूट गराएको बारे रिएक्शन दिएका छन् ।

मिलिंद

उनले एक अन्तर्वार्ताका क्रममा यस्तो केसको बारेमा कुनै नोटिस नआएको बताएका छन्।

मिलिंद संग उनकी पत्नी

उनले न्यूड फोटो खिचाएकोमा केस दर्ता भएको भनिए पनि आधिकारिक रुपमा आफूलाई कुनै नोटिफिकेशन नआएको समेत उनले बताए ।

मिलिंद संग उनकी पत्नी

उनले न्यूड फोटोशूट धेरै पहिला देखि गर्दै आएको र हरेक पटक फरक किसिमका रिएक्शन देखिरहेको बताएका छन् ।

मिलिंद संग उनकी पत्नी

उनले आफ्नो बचाउमा भनेका छन्, ‘के हुन्छ र नाङ्गो मानिस ?, हामी सबैलाई भगवानले यस्तै जन्माएका थिए, हामीले केहि मानिसको यस्ता तस्वीरहरु इन्टरनेटमा देखेका होलाउँ, सबैको आफ्नो ड्रीम हुन्छ ।’

मिलिंद संग उनकी पत्नी

मिलिंद

मिलिंद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?