अर्णव गोस्वामीविरुद्ध विशेषाधिकार हनन केस : कुनै पनि जवाफ नदिने प्रस्ताव पास

काठमाडौं । रिपब्लिक टिभकिा एडिटर इन चीफ अर्णव गोस्वामीको विरुद्धमा विशेषाधिकार उल्लंघन गरेको केस दर्ता भएको छ ।

उल्लंघन प्स्तावमा विधायक र न्यायपालिका आमनेसाम्ने आएका छन् ।

सर्वोच्च अदालतको आदेशविरुद्ध मंगलवार विधान सभा र विधान परिषद्मा एक प्रस्ताव पास भएको छ ।

जसमा अर्णव गोस्वामी मामिलामा सदन हाईकोर्ट वा सर्वोच्च अदालतको कुनै पनि नोटिसलाई न त लिने छ न जवाफ नै दिनेछ । यो प्रस्ताव बहुमतले पारित भएको बताइएको छ ।

भाजपाका केहि नेताहरुले यसको विरोध जनाएका छन् ।

उनीविरुद्ध विधानसभाका अध्यक्षको अनुमति बिना सदनको कारवाही प्रति उच्च न्यायालयमा जममा गरेको मामिलामा महाराष्ट्र विधानसभा सचिवालयलयले विशेषाधिकार हननको नोटिस जारी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?