अभिनेता तथा बिजेपी सांसद सनी देओललाई वाई श्रेणीको सुरक्षा

काठमाडौं । भारतको केन्द्रिय गृह मन्त्रालयले भारतीय जनता पार्टीका सांसद तथा अचिनेता सनी देओलको सुरक्षा बढाएको छ ।

बीजेपी सांसद सनी देओल की सुरक्षा में इजाफा (PTI)

उनलाई वाई श्रेणीको सुरक्षा दिइएको हो । उनको साथमा अब केन्द्रिय सुरक्षाको टीम रहनेछ । उनलाई थ्रेट परसेप्शनको आधारमा यो सुरक्षा दिइएको हो ।

उनको साथमा अब ११ जवान रहनेछन् । साथै दुई पीएसओ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?