काठमाडौं । अमेरिकाकी एक पोर्न स्टार क्यान्ड्रा सन्डरल्याण्डलाई इन्स्टाग्रामले प्रतिबन्ध लगाएको छ ।

उनले मादक पदार्थ सेवन गरेर एक पोस्ट शेयर गरेकी थिइन् । जो सोसल मिडियाको पोलिसी रुल्सविरुद्ध रहेको छ ।

उनले आफूसँग विशेषाधिकार भएको दाबी गरेकी थिइन् । किनभने उनले आफ्नो सम्बन्ध इन्स्टाग्रामका सीईओ एडम मोसरीसँग आफ्नो अफेयर रहेको बताएकी थिइन् ।

२५ वर्षीया सण्डरल्याण्डले इन्स्टाग्रामका सीईओसँग अफेयर रहेको कुरा पोस्ट गरेकी थिइन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया