गौरी खानले अवार्ड पाएपछि शाहरुख खानले गरे मजाक !

काठमाडौं । बलिउड फिल्म इण्डस्ट्रीका किंग मानिने अभिनेता शाहरुख खान सोसल मिडियामा चर्चामा रहन्छन् ।

हालै मात्र पनि उनले श्रीमती गौरी खानले एक अवार्ड जितेपछि मजाकमा बधाई दिएका छन् । गौरी एडी१०० लिस्टमा परेकी थिइन् ।

गौरीको पोस्टलाई शेयर गर्दै उनले लेखेका छन्, छोडौँ, घरमा कुनै अवाडृ त आयो ।
गौरीले ट्रफी पनि पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?