काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको ६ महिना पूरा भएको छ । ६ महिना बितेपनि अहिलेसम्म उनको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।
यसको बारेमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।
१४ डिसेम्बरमा उनकी बहिनी श्वेता सिंह कीर्तिले एक नयाँ क्याम्पेनको शुरुवात गर्दै लेखेकी छन्, १४ डिसेम्बरमा #Oath4SSR, आउनुस्, आउनुहोस् जबसम्म हामी सत्यता पत्ता लगाउँदैनौँ, हामी एकजुट भएर न्यायको लागि लडौँ ।
३४ वर्षका अभिनेता सुशान्तको शव १४ जून २०२० मा आईतवार बान्द्रास्थित घरमा भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया