ओसामा बिन लादेनका दाहिने हात मानिने आतंककारी रिहा

काठमाडौं । कुख्यात आतंककारी ओसामा बिन लादेनका दाहिने हात मानिने आदिल अब्दुल बारीलाई अमेरिकाको जेलबाट रिहा गरिएको छ ।

यूरोपमा बिन लादेनको प्रवक्ता मानिने यी आतंककारी न्यू जर्सी जेलमा बन्द थिए । अब उनी यूनाइटेड किंगडम पुगिसकेका छन् ।

ओसामा बिन लादेन

उनीमाथि पूर्वी अफ्रिकामा अमेरिकाको एम्बेसीमा बम धमाका गरेको आरोप रहेको छ ।

आईएसआईएस प्रतीकात्मक तस्वीर

उनको तौल बढेको कारण कोरोना हुन सक्ने खतरा उनमा रहेको न्यूयोर्कका एक सीनियर जजले बताएका छन् । जसका कारण उनलाई छोडिएको पनि बताइएको छ ।

ओसामा बिन लादेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?