काठमाडौं । तीन नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिय चुनाव भएको थियो । जसमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएका थिए ।
रिपब्लिकन पार्टीका उम्मेद्वार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका थिए । तर उनले अहिलेसम्म आफू हारेको स्विकारीसकेका छैनन् ।
बाइडेनलाई प्रेसिडेन्ट इलेक्ट भनिसकिए पनि आधिकारिक रुपमा उनी राष्ट्रपति बन्ने घोषणा ६ जनवरीमा मात्रै गरिनेछ ।
यो भन्दा पहिला सबैभन्दा महत्वपूर्ण चरण इलेक्टोरल भोटिङ छ । जो आज अर्थात् १४ डिसेम्बरमा हुँदेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया