एजेन्सी । अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोज ड्लामिनीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चार हप्ता पहिले कोरोना संक्रमित भएका उनलाई उपचारका लागि दक्षिण अफ्रिका लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया