काठमाडौं । पगडी बाँधेको अभिनेता सलमान खानको फोटो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
जुन फोटोमा सलमान खान देखिएका छन्, त्यहि लुक्सको अपकमिङ फिल्म अन्तिम द फाइनल ट्रुथमा महिमा मकवाना देखिने भएकी छन् ।
यसमा अभिनेता आयुष शर्मा पनि रहने बताइएको छ ।
बालिका वधु फेमकी आविका यस फिल्ममा देखिने भनिए पनि अब सुहने लडकपन टिभी शोकी महिमा मकवाना देखिने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया