काठमाडौं । टिभीदेखि बलिउडसम्म आफ्नो फरक पहिचान बनाएकी बलिउड अभिनेत्री मौन् िराय सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् ।
उनी अधिकांश बेला आफ्नो बोल्ड र स्टाइलिस तस्वीरका कारण चर्चामा रहन्छिन् । अहिले सोसल मिडियामा उनका फोटो भाइरल बनिरहेका छन् ।
भाइरल फोटोमा उनी ह्वाइट सारीमा सजिएकी छन् । ह्वाइट तस्वीरमा उनी हट देखिएकी छन् । उनले सारीमा म्याचिङ ब्लाउज पनि लगाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया