काठमाडौं । ईरानकी शहर तबरलाई १० वर्षको जेल सजाय तोकिउको छ ।
उनमिाथि ईशनिन्दा, अनुचित साधनबाट पैसा कमाउने र युवालाई भ्रष्टाचारको लागि उक्साएको आरोप लागेको छ ।
१९ वर्षीया तबरले एन्जेलिना जोली जस्ते देखिनको लागि आफ्नो प्लाष्टिक सर्जरी गराएकी थिइन् । उनी इन्स्टाग्राममा धेरै सक्रिय रहन्छिन् ।
यो वर्षको अक्टोबरमा उनलाई आफ्नो सोसल मिडियामा विभिन्न गतिविधि देखाएको भन्दै पक्राउ गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया