काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसको जानकारी उनले स्वयं सामाजिक सञ्जाल मार्फत् गराएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानि अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
जयनेपाल!!!’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया