तुलसीदास जूनियरको पोस्टर रिलीज

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त अहिले प्रोजेक्ट्सले घेरिएका छन् । उनको फिल्म तोरबाज रिलीज भइसकेको छ ।

साथै उनलाई हालै एक नयाँ प्रोजेक्ट हात परेको छ ।

उनी अब चाँडै आशुतोष गोवारिकरको नयाँ स्पोर्टस ड्रामा फिल्ममा काम गर्दैछन् । यस फिल्मको नाम तुलसीदास जूनियर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?