तीन महिना पछि अभिनेत्री सञ्जना जमानतमा रिहा

काठमाडौं । कर्नाटक हाईकोर्टले शुक्रवार कन्नड अभिनेत्री सञ्जना गलरानीलाई जमानतमा रिहा गरेको छ ।

उनी गत तीन महिना यता जेलमा थिइन् । उनलाई ८ सेप्टेम्बरमा पक्राउ गरिएको थियो । उनीमाथि ड्रग्स सप्लाई गर्ने आरोप लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?