माल्दिभ्समा डेजीको रोमान्स : फोटो भाइरल

काठमाडौं । बलिउडका अधिकांश सेलिब्रेटीहरु अहिले माल्दिभ्समा रोमान्स मनाउन गइरहेका छन् ।

डेजी शाह

रकुलप्रीत, सोनाक्षी सिन्हा र तापसी पन्नूपछि अब डेजी शाह अहिले माल्दिभ्समा रोमान्स लिँदै छिन् ।

डेजी शाह

उनले त्यहाँका तस्वीर सोसल मिडिया इन्स्टाग्राममा शेयर गरेकी छन् । जसमा उनी समुन्द्र किनारमा इन्जोय गरिरहेको देख्न सकिन्छ ।

डेजी शाह

डेजी शाह

डेजी शाहडेजी शाह

डेजी शाह

डेजी शाह

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?