करेन्ट लागेर स्कूटीसँगै जलिन् महिला !

काठमाडौं । भारतको बासवाडा जिल्लाको नोगामामा बिहीवार बिहान एक दर्दनाक घटना भएको छ ।

No description available.

स्कूटी लिएर स्कूल गईरहेकी एक महिला शिक्षिकामाथि ११केभी को बिजुली लाइन खस्दा उनी जलेर नष्ट भएकी हुन् ।

No description available.

यो घटना बिहान करिव १० बजे भएको बताइएको छ । उनी बागीदौरामा बस्दै आएकी थिइन् भने प्राइमरी स्कूलमा पढाउँथिन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?