काठमाडौं । इनटरनेशन क्रिकेट काउन्सिल (आइसीसी) ले बिहीवार जारी गरेको वन डे र्यांकिङमा भारतीय दुई क्रिकेटर विराट कोहली र रोहित शर्मा क्रमशः पहिलो र दोश्रो स्थानमा रहेका छन् ।
कोहली ८७० पोइन्ट्सको साथमा पहिलो र रोहित शर्मा ८४२ पोइन्ट्सको साथमा दोश्रो स्थानमा रहेका छन् ।
त्यस्तै भारतीय बलर जसप्रीत बुमराह बलर र्यांकिङमा एक स्थान तल झर्दै तेश्रो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया