स्पेसएक्सको चन्द्रमा र मंगलमिशनमा झट्का : स्टारशिप रकेट बिस्फोट

काठमाडौं । अमेरिकी स्पेस कम्पनी स्पेसएक्सको चन्द्रमा र मंगल मिशनमा ठूलो धक्का लागेको छ ।

कम्पनीको स्टारशिप रकेट बुधवार टेस्ट लञ्चपछि बिस्फोट भएको छ । लञ्चिङपछि ल्याण्डिङ गर्ने क्रममा बिस्फोट भएको हो ।

यो जमीनसँग ठोक्किने क्रममा आगोको गोलो बनेको थियो । यो रकेटको लम्बाई १६ तलाको बिल्डिङ जत्रो रहेको बताइएको छ ।

यो टेक्सासस्थित स्पेसएक्सको रकेट फ्यासिलिटीबाट लञ्च गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?