अमेरिकामा पनि फाइजर भ्याक्सिनको प्रयोगमा ‘ग्रीन सिग्नल’

काठमाडौं । बेलायतपछि अब अमेरिकामा पनि फाइजर-बायोएनटेक भ्याक्सिनको टीकालाई स्विकृति दिइन सकिने बताइएको छ ।

अमेरिकी सरकारका एक सल्लाहकार प्यानलले फाइजर-बायोएनटेक कोरोना भ्याक्सिनलाई आपत्कालीन प्रयोगमा स्विकृति दिन सकिने बताएका छन् ।

बिहीवार यसको प्रयोगमा स्विकृति दिनको लागि भोट गरिएको थियो ।

Pfizer-BioNTech coronavirus vaccine

बीआरबीपीएसका सदस्य र बच्चाको अस्पताल फिलाडेल्फियाका भ्याक्सिन विशेषज्ञ पोल ओफिटले फाइजर-बायोएनटेक भ्याक्सिनमा एक स्पष्ट लाभ रहेको बताएका छन् ।

यसले जोखिम कम गराउने आशा लिएको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?