काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफलाई लिएर निर्देशक सिद्दार्थ आनन्दले रेम्बो बनाउने घोषणा गरेका थिए । यो यसै नामबाट बनेको हलिउड मूभीको रिमिक हो ।

अब यसमा विभिन्न खबरहरु भाइरल बनिरहेको छ। कतै यो बन्द भएको त होइन भन्ने हल्ला चलिरहेको छ ।
टाइगरसँग वार बनाउँदा सिद्दार्थले रेम्बो बनाउने आइडिया निकालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया