काठमाडौं । टोटेनहम हटस्पर युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । टोटेनहम रोयल एन्टवर्पलाई २–० ले पराजित गर्दै टोटेनहमसमूह विजेता बन्दै अन्तिम ३२ मा छनोट भएको हो ।
अल्भेस मोरिसले ५७ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । लो सेलोले ७१ औं मिनेटमा टोटेनहमको अग्रता दोब्बर बनाए ।

समूह विजेताको रुपमा टोटेनहमले १३ अंक जोड्यो । एन्टवर्प १३ अंक सहित समूह उपविजेता बनेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया