काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली एडिलेडमा १७ डिसेम्बरबाट शुरु हुने पहिलो टेस्ट पछि पितृत्व अवकासमा स्वदेश फर्किंदै छन् ।

त्यसपछि बाँकी तीन म्याचमा अंज्क्यि रहाणेले भारतीय क्रिकेट टीमको कप्तानी सम्हाल्ने भएका छन् । टेस्ट म्याचमा भारत अष्ट्रेलियाबीच खेल हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया