चर्चित डान्सर पद्मश्री अस्ताद देबूको निधन

काठमाडौं । चर्चित डान्सर अस्ताद देबूको निधन भएको छ । यो जानकारी उनको परिवारले दिएको हो ।

बिहीवार बिहान उनको निधन भएको बताइएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको हो । उनी केहि समय अगाडिबाट बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?