अभिनेत्रीको मृत्युपछि विवाद : दिव्या भटनागरका भाईको यस्तो दाबी

काठमाडौं । ये रिश्ता क्या कहलता है जस्ता सीरियलमा देखिएकी दिव्या भटनागरको सोमवार निधन भएको थियो । उनी कोरोनासँग लडीरहेकी थिइन् ।

उनको मृत्युपछि उनका भाई देवाशीष भटनागरले उनकी दिदीले एक नोट छोडेर गएको दाबी गरेका छन् ।

जसमा उनले विवाह पछि पति गगन गबरुद्वारा धेरै प्रतिाडित बनेको बताएकी छन् ।

देवाशीषका अनुसार दिदीले यो केस नोभेम्बरमा पुलिसथानामा दर्ता गराएको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?