प्रियंकाले शेयर गरिन् आफ्नो बुक अनफिनिश्डको कभर

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा जोनसले आफ्नो जीवनी अनफिनिश्डलाई लिएर एक्साइटेड छिन् ।

उनले सोसल मिडियामा यो बुकको कभर शेयर गरेकी छन् । यो किताव अर्को वर्षको जनवरीमा आउनेछ ।

उनले यो कितावको घोषणा २०१८ मा गरेकी थिइन् । यो वर्षको अक्टोबरमा उनले यो लेखेर सकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?