काठमाडौं । चर्चित साउथ अभिनेत्री विजे चित्राले आत्महत्या गरेकी छन् । बुधवार बिहान उनी एक होटलको रुममा मृतावस्थामा फेला परेकी थिइन् ।
शुरुवाती जाँचमा उनले आत्महत्या गरेको पाइएको छ । उनले राती ढिलासम्म शूटिङ गरेको बताइएको छ ।
त्यसपछि उनले आफ्नो होटलको रुममा पनि चेक इन गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया