अभिनेत्री अदा शर्मा सोसल मिडियामा पनि निक्कै एक्टिभ रहने गर्दछिन् । उनी सामाजिक संजालमा आफ्नो फरक फरक तस्बिर समेत शेयर गरिहन्छिन् ।
उनका तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाउने गरेका छन् । हालै अदाले सामाजिक संजालमा आफ्नो न्युड तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले जोडतोडले प्रतिक्रिया दिइरहेका छन् ।
अदाले न्युड तस्बिर इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् । तस्बिरमा उनी कपडा बिना बोल्ड अन्दाजमा देखिएकी छन् ।
उनले आफ्नो बोल्ड बडी कपालले ढाकेकी छन् । ओठमाथि उनले जुँगा पनि लगाएकी छन् । खुट्टामा उनको सेतो कलरको स्पोट सुज समेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया